SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

सुनसरी घटनमा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार परीक्षण गरिने

काठमाण्डु – सुनसरीको देवानगञ्जमा भएको घटनामा सुरक्षा निकायबाट प्रयोग भएको भनिएका हतियार परीक्षण गरिने भएको छ । देवानगञ्नमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएकोे भनिएको घटनामा प्रयोग भएका हतियार परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी