SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

सिरहाको गोलबजारमा मारिएका यादवका आफन्तलाई भेट्दै गृहमन्त्री गुरुङ

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा मारिएका गणेश यादवका आफन्तलाई भेट्दै छन् । सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाहीका रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु बिहीबार भएको थियो । यादवका आफन्तलाई भेट्न मन्त्री गुरुङ शुक्रबार सिरहा जाँदैछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी