SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०३:३९ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।