SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

काठमाडौँ / सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ ।