SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

हिंसा भड्किन नदिन थप पहल गर्न सरकारलाई देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हिंसा भड्किन नदिन थप पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।