SHARE
अर्थ-डबली · बिहीबार १४ साउन २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

वर्ल्डलिंकको दाबी : एफटिटिएच ग्राहक ११ लाख नाघ्यो, बजारमा ३५ प्रतिशत हिस्सा

काठमाडौँ / इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना एफटिटिएच (फाइबर टु द होम) ग्राहक संख्या ११ लाख पुगेको दाबी गरेको छ।