SHARE
अर्थ-डबली · बिहीबार १४ साउन २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

सिजीले मेरिडिया सिरिजमा थप्यो ४ नयाँ सिंगल डोर फ्रिज, ११० भोल्टमै सञ्चालन हुने

काठमाडौँ /सिजी ब्रान्डले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत अत्याधुनिक प्रविधियुक्त चार नयाँ सिंगल डोर रेफ्रिजरेटर नेपाली बजारमा सार्वजनिक गरेको छ।