SHARE
अर्थ-डबली · बिहीबार १४ साउन २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु

काठमाडौँ /एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु गरेको छ।