SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूको उत्कृष्ट सफलता

काठमाडौं : ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गतको ब्रिटिश प्रोफेशनल कलेज (BPC) का विद्यार्थीहरूले एसीसीए जुन २०२६ परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल तथा विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्।