SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

काठमाडौं : ट्रन्क्यूलिटी स्पाले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)बाट आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो। यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)लाई मान्यता दिएको छ।