जनकपुरमा कर्फ्यु जारी
धनुषा : जिल्ला प्रशासन कार्यालयले जनकपुरमा कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विज्ञप्ति जारी गरेर बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
