SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

देश दुःखीरहेको र घाउ चहर्याइरहेका बेला नुनचुक लगाउन बन्द गरौं : इन्दिरा राना

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद इन्दिरा रानामगरले देश दुःखीरहेका बेलामा, घाउ चहर्‍याइरहेका बेला मल्हम लगाउनुको सट्टा नुनचुक लगाउन बन्द गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद रानामगरले धार्मिक र साम्प्रदायिक घटना अहिलेदेखिको मात्र नभएको बताइन् ।