SHARE
अन्नपूर्ण · बिहीबार १४ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले संसदको चरम अपमान गरे : अर्जुननरसिंह केसी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको बताए।'४४ दिनसम्म चलेका दुई अधिवेशनका क्रममा प्रधानमन्त्री जम्मा दुई/तीन घण्टा मात्र संसदमा उपस्थित हुनुभयो।