SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई श्रम संस्कृतिले भन्योः सक्नुहुन्न भने हात ठडाउनुस्

काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद् आरेन राईले देश चलाउन नसक्ने भए पद छाड्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् राईले देश चलाउन नसक्ने भए ‘हात ढड्याउन’ भनेका हुन् । राईले मुलुकमा उत्पन्न असहज परिस्थितिप्रति सरकार बेखबर रहेको आरोप लगाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी