रास्वपा सांसदको आरोपः सुनसरी घटनालाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोजियो
काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद समिना मियाँले सुनसरी देवानगञ्ज घटनालाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोजिएको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त घटनालाई दलीय स्वार्थ पूर्तिका लागि प्रयोग नगर्न दलहरूलाई आग्रह गरिन् ।
