SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

बालेनलाई खुश्बुको प्रश्नः फेसबुकमा गोली प्रहरीले चलाएको भन्नुभयो, आदेश चाहिं कसले दियो ?

काठमाण्डु– राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डमा गोली चलाउने आदेश कसले दिएको हो भन्ने विषयमा सरकारसँग जवाफ मागेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रहरीको गोली लागेर युवकको मृत्यु भएको उल्लेख गरेकाले घटनाबारे थप स्पष्टता आवश्यक रहेको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी