SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

शीतल निवासमा राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी