SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

प्रि– ओपन सेसनमा २७ अंकले घट्यो नेप्से

काठमाण्डु– बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से २७ अंकले घटेर परिसुचक २६६१ बिन्दुमा झरेको छ । यस अवधिमा ५९ कम्पनीको १६ हजार कित्ता सेयर किनबेच हुँदा २५ लाख बराबरको कारोबार भएको छ । १६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको घटेको छ । यस्तै २ कम्पनीको स्थिर रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी