SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग आजपनि अवरुद्ध (सूचीसहित)

काठमाण्डु – बाढी र पहिरोका कारण अवरुद्ध राजमार्ग बिहीबार पनि अवरुछ छन् । नेपाल प्रहरीले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको छ। प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथ साउन १२ गतेदेखि नै पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी