आजदेखि अस्पताल सुचारु
काठमाण्डु- सरकारसँग सहमति भएपछि देशभरका अस्पतालहरू बिहीबारदेखि सुचारु हुँदैछ । नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि डाक्टरहरुको देशव्यापी आन्दोलन फिर्ता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
