SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

१५ दिनपछि प्रतिनिधि सभा बैठक बस्दै

काठमाण्डु – संघीय संसद्, प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठक १५ दिनपछि बस्न लागेको हो । यसअघि बैठक असार ३१ गते बसेर १५ दिनका लागि स्थगित गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी