SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन रास्वपा वरिष्ठ नेता मनोनित

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता पदमा मनोनित भएका छन् । बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेता मनोनित गरेको हो । रास्वपाले संशोधित विधानमा वरिष्ठ नेता मनोनित गर्ने प्रावधान राखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी