सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न नहुन कांग्रेसको निर्देशन
काठमाण्डु – नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आफ्ना नेता, कार्यकर्ता तथा सदस्यलाई कडा निर्देशन दिएको छ ।
