SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाका मृतक परिवारलाई प्रदेश सरकारले २ लाख राहत प्रदान गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेको छ । सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी