SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

चिकित्सकको आज पनि प्रदर्शन, अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प (फोटो फिचर)

काठमाडौं : नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै काठमाडौं प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै चिकित्सकहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।