SHARE
अर्थ-डबली · बुधबार १८ भौ २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

सिङ्गापुरको आर्थिक वृद्धि घट्दै, अमेरिकी शुल्कको प्रभाव बढ्दै

सिङ्गापुरको निजी क्षेत्रको आर्थिक गतिविधिमा अगस्ट महिनामा निरन्तर सुधार देखिए पनि अघिल्लो महिनाको तुलनामा त्यो सुधारको गति केही सुस्त देखिएको छ ।