SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले बुधबार अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।आजै प्रधानमन्त्री सम्बद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीमा विद्यमान तनावका घटनाका विषयमा विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।