SHARE
अर्थ-डबली · बुधबार १८ भौ २०८२ ०२:१८ PM · 1 मिनेट पढाइ

कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्ने

कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ ।