SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

इराकमा अमेरिका–साउदीको सयुक्त आक्रमण कम्तीमा दश जनाको मृत्यु

अमेरिका र साउदी अरेवियाले इराकमा गरेको सयुक्त आक्रमणमा इराकको पूर्व अर्धसैनिक गठबन्धनका कम्तिमा दश जना सदस्यहरूको मृत्यु भएको जनाइएको छ ।