SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, सम्बन्धमा सुधार

ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत भेटवार्ता निकै सफल भएको उल्लेख गर्दै दुवै पक्षबीच महत्त्वपूर्ण विषयमा छलफल भएको बताएका छन् ।