SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

झापा । झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको किशनगन्ज जिल्ला, धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारुक छन् ।