SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

एजेन्सी । जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ ।