SHARE
Kalo Pati · बुधबार १३ साउन २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । हिजोको तुलनामा सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।