SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने

सुनसरीलगायतका जिल्लामा हालै भएका प्रदर्शन तथा दुई युवकको ज्यान गएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेकोमा जोड दिए ।