SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सरकार गम्भीर बन्नुपर्छ: शंकर पोखरेल

महासचिव पोखरेलले सुनसरीलगायतका पछिल्ला घटनाक्रमलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् ।