माईतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन जारी (तस्बिरहरू)
काठमाडौं । विभिन्न पाँच बुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा बुधवार पनि सामूहिक आमरण अनशन जारी राखेका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलवारदेखि शुरु भएको उक्त अनशन बुधवार दोस्रो दिन पनि जारी रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
