SHARE
काठमाण्डुपाटी · बुधबार १३ साउन २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

सर्वपक्षीय बैठकमा गगन र प्रचण्डले गरे सरकारको आलोचना

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटना लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको आलोचना गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सुनसरी घटनामा सरकार जिम्मेवार, सक्रिय र संवेदनशील बन्न नसकेको टिप्पणी गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी