SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाः मृतकलाई सहिद घोषणा गर्न पीडित परिवारको माग

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहताका परिवारले सरकारसमक्ष मृतकलाई सहिद घोषणा गर्न माग गरेका छन्।