SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

सप्तरी भन्सारद्वारा गत आवमा सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ ।