SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

काँग्रेस सभापति थापाको प्रश्नः प्रधानमन्त्री ठालु भएर, भाउ खाएर बस्ने हो ?

सभापति थापाले प्रधानमन्त्रीले अहङ्कार त्यागेर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिए ।