SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

उद्योगीहरूलाई अर्थमन्त्रीको ढाडस : ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दरमा सुधार गर्न तथा आयात महशुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलवार अर्थ मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा आवश्यक सुधार गर्न सरकार तयार रहेको बताएका हुन् ।