एटीएण्डटीद्वारा क्वान्टम कम्प्युटिङ प्रयोग विस्तार गर्नका लागि डी–वेभसँग सम्झौता
अमेरिकी दूरसञ्चार कम्पनी एटीएण्डटीले आफ्नो नेटवर्क सञ्चालनलाई अझ प्रभावकारी बनाउन क्वान्टम कम्प्युटिङ प्रयोग विस्तार गर्ने उद्देश्यले डी–वेभसँग सम्झौता गरेको छ।
