अब आफ्ना स्वास्थ्यसम्बन्धी विवरण च्याटजीपीटीमा विश्लेषण गर्न सकिने
ओपनएआईले च्याटजीपीटीमा नयाँ ‘हेल्थ इन च्याटजीपीटी’ सुविधा सार्वजनिक गरेको छ, जसमार्फत प्रयोगकर्ताले आफ्ना स्वास्थ्यसम्बन्धी डेटा च्याटजीपीटीमा विश्लेषण गर्न सक्नेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
