SHARE
टेक्नोलोजी खबर · बुधबार १३ साउन २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

असार मसान्तसम्म साढे ७७ करोड रुपैयाँ बराबरका विद्युतीय चुलो आयात

चालु आर्थिक वर्ष २०८२।०८३ एक वर्ष अर्थात असार मसान्तसम्म नेपालमा ७७ करोड ४८ लाख ३४ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर