दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता
दाङ । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ । कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
