सुनसरीको देवानगञ्जमा फेरि दुई समूहबिच झडप
काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा दोहोरो झडप भएको छ । आज साँझ दुई समूहबिच ढुङ्गा हानाहान भएको हो । आइतबार रातिदेखि अशान्त बनेको देवानगञ्जमा साँझ फेरि तनाव उत्पन्न भएको हो । अहिले भने स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाकारी गरएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
