SHARE
Kalo Pati · मङगलबार १२ साउन २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

छाडा चौपायाका कारण रारा किनारका दुर्लभ जंगली फूल नष्ट हुँदै (तस्बिरहरु)

काठमाडौँ । नेपालको पर्यटकीय क्षेत्र मानिएको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको रारा ताल किनारमा फुलेका दुर्लभ जंगली फूलहरु छाडा पशुचौपायाका कारण नष्ट भएका छन् । उक्त क्षेत्रमा ५०० भन्दा बढी प्रजातिका जंगली फुलहरू फूल्ने गरेका छन् ।