लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
काठमाडौं । लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद १६ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
