SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

पोखरामा एक अमेरिकी पर्यटकको मृत्यु

फडिन्द्र अधिकारी लेखनाथ, साउन ११ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, सेदीमा सोमबार बेहोस बन्नुभएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ ।