SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

छात्रवृत्तिको माग गर्न मुक्त कम्लहरी मन्त्रालयमा

सन्तोष दहितदाङ, साउन ११ गते । मुक्त कम्लहरीहरूले स्नातकोत्तर तहसम्म छात्रवृत्तिको व्यवस्था गर्न तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् ।